भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

अचानक पत्रकार सम्मेलन गर्दै प्रचण्ड

अचानक पत्रकार सम्मेलन गर्दै प्रचण्ड

काठमाडौं । सत्तासाझेदर दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलन गर्न लागेका छन् ।

दिउँसो १ बजे केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ ।

गठबन्धनमा भ्वाङ पर्न लागेको भनेर गुनासा आइरहेका बेला पत्रकार सम्मेलन गर्न लागेको बुझिएको छ ।

स्थानीय तहको निर्वाचनबारे पार्टीको तयारी र काँग्रेस कार्यकर्ताले गठबन्धनबाट बाहिर आएर चुनाव लड्नु पर्ने भनिरहेका बेला तालमेलबारे जानकारी दिइने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.