भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

अटो दुर्घटनामा चालकको मृत्यु, चार जना घाइते

अटो दुर्घटनामा चालकको मृत्यु, चार जना घाइते

गुल्मी । गुल्मी अटो दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ दुबिचौरमा भएको अटो दुर्घटनामा एक जनाको मृत्यु र ४ जना घाइते भएको गुल्मी प्रहरीले जनाएको छ ।
अटो दुर्घटनामा लु १ ह २७४३ नम्बरको अटो चालक रेसुङ्गा नगरपालिका वडानम्बर–१२ का तेजबहादुर रानाको मृत्यु भएको हो ।

अटोमा सवार घाइते ४ जनामध्ये २ जनाको गुल्मी अस्पताल र २ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । गौडाकोटबाट तम्घासतर्फ आउँदै गर्दा अनियन्त्रित भइ सडकबाट अन्दाजी २ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.