भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म | कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा |

अब मोवाइलमा टिकट छ भनेर ढुक्क नहुनुहोस्,प्रिन्ट गरेर साथमै लैजानुहोस्

अब मोवाइलमा टिकट छ भनेर ढुक्क नहुनुहोस्,प्रिन्ट गरेर साथमै लैजानुहोस्

काठमाडौं । नेपाल भित्रै यात्रा गर्ने यात्रीले अब मोवाइलमा टिकट देखाएर छिर्न नपाउने भएका छन् । विमानस्थलमा प्रहरीले ‘प्रिन्टेड टिकट’ अनिवार्य गरिएको भन्दै यात्रुलाई छिर्न रोक लगाएको हो । कम्पनीहरुले समेत यात्रुलाई डिजिटल टिकट नभई टिकट प्रिन्ट गरेर आउन सूचित गरेको जनाइएको छ ।

नम्बर मात्र लिएर आउने यात्रुको नाम, गन्तब्यसहित स्पष्ट नहुने भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान गर्ने यात्रुले अब डिजिटल डिभाइसमा टिकट नम्बर मात्र देखाएर विमानस्थल छिर्न नपाउने व्यवस्था गरिएको प्रहरीको दाबी छ । विमानस्थलको सुरक्षा कमजोर हुने नदिन यो व्यवस्था लागु गरिएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.