भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘अस्वाभाविक रुपमा पशुपक्षी बिरामी परे तत्काल खबर गर्नु’

‘अस्वाभाविक रुपमा पशुपक्षी बिरामी परे तत्काल खबर गर्नु’

काठमाण्डौ । अस्वाभाविक रुपमा पशुपक्षी बिरामी परेमा तत्काल नजिकको पशुसेवा निकायमा खबर गर्न पशुसेवा विभागलेआग्रह गरेको छ ।

विभिन्न ठाउँमा बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएपछि पशुपक्षी अस्वाभाविक रुपमा बिरामी परेमा वा मर्न थालेमा तत्काल खबर गर्न विभागले आग्रह गरेको हो ।

घरपालुवा पक्षीलाई जङ्गली पक्षीको सम्पर्कमा आउन नदिन आग्रह गर्दै खुला रुपमा गरिने पंक्षीपालनलाई निरुत्साहित गर्नुपर्ने विभागका प्रवक्ता चन्द्र ढकालले बताए ।

 


Thali Mobile Pvt.Ltd.