भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

आगलागीमा परेर ४३ जनाको मृत्यु

आगलागीमा परेर ४३ जनाको मृत्यु

काठमाडौं। बंगलादेशको राजधानी ढाकास्थित एक भवनमा आगलागी भएको छ । आगलागी हुँदा ४३ जनाको मृत्यु भएको छ ।

बिहीबार राति भएको आगलागीमा मृत्यु भएका ४३ जनामध्य ३३ जनाको ढाका मेडिकल कलेजमा उपचारका क्रममा र १० जनाको ढाकाकै आगलागीको उपचार केन्द्रमा मृत्यु भएको संचारमाध्यमले जनाएका छन् ।

७५ जनाको भने जीवितै उद्धार गरिएको छ । लत्ताकपडाकादेखि रेष्टुरेन्टहरू रहेको भवनमा ग्यासको चुहावट हुदा आगो लागेको हो । यसको कारण अझै स्पष्ट खुलिसकेको छैन ।

 


Thali Mobile Pvt.Ltd.