भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

उडानमा समेत मौसमी प्रभाव

उडानमा समेत मौसमी प्रभाव

काठमाण्डौ । लगातार तीन दिन पर्ने अनुमान गरिरहदा देशको आन्तरिक उडान प्रभावित भएको छ । खराव मौसमका कारण विराटनगर, सुर्खेत, पोखरा र लुक्लाको उडान प्रभावित भएको जनाइएको छ । मंगलबारदेखि विहिबारसम्म देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाइ रहदा हवाई उडानहरु पनि प्रभावित भएका छन् ।

विभागले देशका सातै प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ । मौसम केही खुलेसँगै भैरहवा, विराटनगर, सुर्खेत, पोखरा र लुक्लाबाहेकका अन्य विमानस्थलमा उडान थालिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । अन्तर्राष्ट्रिय यडान पनि भइरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.