भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

उदयपुर १ मा कांग्रेसका खड्का निर्वाचित

उदयपुर १ मा कांग्रेसका खड्का निर्वाचित

उदयपुर । क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता डा नारायण खड्का चौथोपटक विजयी भएका छन् ।

खड्काले ३१ हजार दुई सय ७० मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेकी मञ्जुकुमारी चौधरीले २८ हजार आठ सय ९१ मत प्राप्त गरिन् ।

यस क्षेत्रमा ७६ हजार सात सय ५६ मत खसेको थियो ।

मतपरिणामअनुसार राप्रपाका ध्रुवकुमार रायमाझी तीन हजार नौ सय १५ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।

यस क्षेत्रमा १६ जना उम्मेदवार रहेका थिए ।

 


Thali Mobile Pvt.Ltd.