भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

उपकुलपति कार्यालय घेराउ

उपकुलपति कार्यालय घेराउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्याक प्रेम चलाउने कुटपिटको विरोधमा प्राध्यापकहरुले उपकुलपतिको कार्यालय घेराउ गरेका छन् । नेपाल प्रगतिशील प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनमा प्राध्यापकले उपकुलपति कार्यालय घेराउ गरेका हुन् ।

कीर्तिपुरस्थित विश्वविद्यालयको हाताभित्रै एक समूहले उपप्राध्यापक चलाउनेमाथि सांघातिक आक्रमण गरेको थियो । उक्त घटनामा संलग्न पक्राउ नपरेको भन्दै प्राध्यापकहरु विरोधमा उत्रिएका हुन् । प्राध्यापकहरुले यस घटनालाई विश्वविद्यालयले गम्भीर रुपमा लिई दोषीलाई कानुनको दायरामा ल्याउन माग गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.