भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

उम्मेदवारको नामावली प्रकाशन गरिँदै आज

उम्मेदवारको नामावली प्रकाशन गरिँदै आज

काठमाडौं। आज मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार उम्मेदवारको नामावली प्रकाशन गरिदैछ । निर्वाचन आयोगका अनुसार आज साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने भएको हो।

त्यसैगरी आयोगले बुधबार १० देखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र बुधबार नै ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिकामा उल्लेख छ । आयोगले सोही दिनको ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न समेत प्रदान गर्ने छ ।

यसअघि आयोगले सोमबार १० देखि ३ बजेसम्म उमेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने व्यवस्था गरेको थियो ।

यस्तो छ कार्यतालिका…

 


Thali Mobile Pvt.Ltd.