भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

एन्फाका अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव

एन्फाका अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव

काठमाडौं । एन्फाको विशेष साधारणसभा हेटौँडामा हुँदै छ । बिहान ९ बजेदेखी हेटौँडा ४ स्थित रोयल पार्टी प्यालेसमा हुने विशेष साधारणमा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने बताइएको छ ।

एक मात्र एजेण्डा रहेको एन्फा सदस्य एव मकवानपुर जिल्ला अध्यक्ष टिकाराम लामाले बताए । गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्ति माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए । कुल २१० प्रतिनिधि रहेकोमा साधारणसभामा ८७ जनाले मताधिकार प्राप्त गरेका छ्न

 


Thali Mobile Pvt.Ltd.