भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह | भोटेकोशी बाढीको भयावह विवरण : ७३४ शव फेला, २ हजार ४८९ जना अझै बेपत्ता |

एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

काठमाडौं । एमालेको केन्द्रीय कार्यालय बैठक आइतबार बस्दैछ । दिउँसो १ बजे बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने नेता विष्णु रिजालले बताए ।

महासचिवको अध्यक्षमा बस्ने केन्द्रीय कार्यालय बैठकमा उपमहासचिव र सचिव सदस्य रहेका छन् ।

बैठकको अध्यक्षता महासचिव शंकर पोखरेलले गर्नेछन् । च्यासलमा बस्ने बैठकले कार्यसूची निर्धारण गर्ने छ ।

 


Thali Mobile Pvt.Ltd.