भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

काठमाडौं मेडिकल कलेजले १९ सय ९९ रुपैयाँमा पिसिआर परीक्षण गर्ने

काठमाडौं मेडिकल कलेजले १९ सय ९९ रुपैयाँमा पिसिआर परीक्षण गर्ने

काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले १९ सय ९९ रुपैयाँमा पीसीआर परीक्षण गर्ने जनाएको छ । यसअघि सरकारले तोकेको भन्दा १९ सय कम शुल्कमै केएमसीले पिसिआर परीक्षण गर्दै आएको थियो ।

सरकारले ४ हजार ४ सय रुपैयाँमा पिसिआर परीक्षण शुल्क तोकेका बेला केएमसीका अध्यक्ष डा सुनिल शर्माले २५ सयमै पिसिआर परीक्षण गर्ने व्यवस्था मिलाएको बताएका थिए। सरकारले अहिले पुनः पिसिआर परीक्षण शुल्क घटाएर २ हजार कायम गरेको छ।

सोही अनरुप केएमसीले पनि शुल्क पुनर्निर्धारण गर्दै १९ सय ९९ मा झारेको हो ।

 


Thali Mobile Pvt.Ltd.