काठमाण्डाैंमा फेरी भूम्कपकाे धकका महशुस

काठमाण्डाैंमा फेरी भूम्कपकाे धकका महशुस

आज बिहान काठमाण्डौंमा भूकम्पको धक्का महसुर भएको छ । बिहान ५ बजेर १९ मिनेट जाँदा भुकम्प गएको हो ।

धेरै समय पछि काठमाण्डाैंमा यति ठूलो भूकम्पको महशुस भएको हो । मानिसहरू खैलाबैला गर्दै घर बाहिर निस्किएको थिए ।

Mohotsav


Thali Mobile Pvt.Ltd.