भर्खरै : Sorry, your browser does not support inline SVG.

के तपाइलाई थाहा छ ? जहा  शव जलाएपछिको खरानीमा होली खेलिन्छ 

के तपाइलाई थाहा छ ? जहा  शव जलाएपछिको खरानीमा होली खेलिन्छ 

काठमाडौं । के तपाइलाई थाहा छ ? होली किन खेलिन्छ ? पक्कै पनि होली रमाइलोका लागि खेलीन्छ । होली रङ, राग, आनन्द,उमङ्ग र प्रेम तथा हर्षोल्लासका साथ मनाउने गरिन्छ । तर एउटा अच्चमको कुरा होली अकल्पनीय र अचम्मको तरिकाले खेल्ने गरिएका ठाउँहरु समेत छन् ।

भारतको महादेव नगरी काँशीस्थित वाराणसीको मणिकर्णिका घाटमा शिवभक्त महा श्मशानमा मृत्यु पछि जलाईएका मानिसहरुको खरानी अर्थात् (भष्म) बाट होली खेल्ने गरिन्छ । यो अच्चमको तरिकाले खेलिन्छ । त्यहाँ फागुनको एकादशीमा बाबा विश्वनाथको पालकी निकालिन्छ र मानिसहरु त्यसको साथ रङहरुको होली खेल्दछन् ।

उनी डम्मरु बजाएर त्यो दिन भष्मले होली खेल्ने गरेको मान्यता रहि आएको छ । किनभने त्यस दिन बाबा पार्वतीसँग गाना गाउँदै दरवार फर्किन्छन् भन्ने मान्यता रहेको छ । तर दोश्रो दिन भने बाबा श्मशान घाटमा जलेर खरानी भएको भष्मबाट होली खेल्ने गरेको मान्यता रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.