भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

कैलाली कारागारका थुनुवा उपचारको क्रममा मृत्यु

कैलाली कारागारका थुनुवा उपचारको क्रममा मृत्यु

धनगढी । लागुऔषध मुद्दामा पुर्पक्षका लागि कैलाली कारागारमा थुनामा रहेका घोडाघोडी नगरपालिका–३ का २० वर्षीय श्यामबहादुर थापा मगरको मृत्यु भएको छ ।

कैलाली कारागारका जेलर नरबहादुर थापाले फागुन १९ गते सेती प्रादेशिक अस्पतालको आईसीयुमा राखेर फोक्सो सम्बन्धी समस्याको उपचार गराइरहेका थापामगरको शुक्रबार राति मृत्युु भएको बताए ।

जेलर थापाले विगत दुई महिनादेखि थापामगर फोक्सो सम्बन्धी समस्याका कारण बिरामी थिए ।

 


Thali Mobile Pvt.Ltd.