भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

खाना पकाउने ग्यासलाई क्रमशः बिजुलीबाट प्रतिस्थापन गर्ने

खाना पकाउने ग्यासलाई क्रमशः बिजुलीबाट प्रतिस्थापन गर्ने

काठमाडौं । ऊर्जामा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने सरकारले घोषणा गरेको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले उक्त घोषणा गरेका हुन । सरकारले दुई वर्षभित्र सबैको घरमा बिजुली पुर्‍याउने र विपन्न वर्गलाई निःशुल्क बिजुली उपलब्ध गराउने घोषणा समेत गरेको छ ।

बर्खायाममा मासिक ५० युनिट र हिउँदयाममा ३० युनिटसम्म बिजुली खपत गर्ने उपभोक्तालाई निःशुल्क बिजुली उपलब्ध गराउने र खाना पकाउने ग्यासलाई क्रमशः बिजुलीबाट प्रतिस्थापन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.