भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चीन र ताइवानबीच बढ्दो तनाव

चीन र ताइवानबीच बढ्दो तनाव

काठमाडौं । चीन र ताइवानबीच बढ्दो तनावमा आफ्नो गम्भीर चासो रहेको अमेरिकाले जनाएको छ । ताइवानको आकास र आसपासको समुद्री क्षेत्रमा बढ्दो सैनिक प्रभावलाई लिएर अमेरिकाले चासो व्यक्त गरेको हो । ताइवानको स्वतन्त्रता र सम्प्रभुताको पक्षमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले ऐक्यबद्धता जनाए ।

चीनले लगातार चार दिनसम्म ताइवानको हवाई क्षेत्रमा दर्जनौं फाइटर जेट उडाएपछि ताइवानले विरोध जनाईरहेको छ । ताइवानले आफुलाई स्वतन्त्र देश बताउदै आएको छ । तर चीनले भने ताइवानलाई बृहत चीनको एक महत्वपूर्ण अंग मान्दै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.