भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

चुनाव प्रचारमा हिँडेका एकजनाको भीरबाट लडेर मृत्यु

चुनाव प्रचारमा हिँडेका एकजनाको भीरबाट लडेर मृत्यु

बिजुवार। प्युठानमा एकजानको मृत्यु भएको छ । प्युठानको नौबहिनी गाउँपालिका–२ लिघामा भीरबाट लडेर चुनाव प्रचारको क्रममा एक वृद्धको मृत्यु भएको हो । चुनाव प्रचारको क्रममा लिघा सिरिवाङका धन बहादुर थापा मगरको आइतबार मृत्यु भएको हो ।

गाउँमा घरदैलो गरि फर्किने क्रममा मगरको भीरबाट लडेर मृत्यु भएको प्युठान प्रहरीले जनाएको छ । कांग्रेस, माओबादी केन्द्र र एकीकृत समाजबादी सहितको गठवन्धन टोलीसँग मगर गाउँमा भोट माग्न गएका थिए ।

 


Thali Mobile Pvt.Ltd.