भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

छठ पर्वले सहिष्णुताको भावना प्रगाढ हुनेछः प्रम देउवा

छठ पर्वले सहिष्णुताको भावना प्रगाढ हुनेछः प्रम देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वको शुभकामना दिएका छन् ।

यस पर्वले सबैमा सांस्कृतिक सद्भाव, सहअस्तित्व, एकता र पारस्परिक सहिष्णुताको भावना अझ प्रगाढ भएर जाने देउवाले बताए ।

पर्वले सुदृढ तुल्याउन प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना दिएका हुन् ।

कोभिड–१९ र डेङ्गुजस्ता रोगको जोखिम कायमै रहेको सन्दर्भमा जनस्वास्थ्यका न्यूनतम मापदण्ड पालना गर्दै यस वर्षको छठ मनाउन सबैमा आग्रहसमेत गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.