भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

जनता नहँसाएर के मान्छे मार्दै, विधवा बनाउँदै हिँडौँ त ?

जनता नहँसाएर के मान्छे मार्दै, विधवा बनाउँदै हिँडौँ त ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सर्वोच्चका न्यायाधीशलाई नभेटेको दाबी गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश १ स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले अहिलेसम्म सर्वोच्चका कुनै पनि न्यायाधीशलाई नभेटेको दाबी गरे ।

अहिलेसम्म संसद विघटनको मुद्दामा रहेका कुनै पनि न्यायाधीशलाई नभेटेको दावी गर्दै ओलीले प्रतिनिधिसभा विघटन गर्दा संविधानको धारा उल्लेख नगरिएको भन्दै विवाद झिक्न खोजिएको आरोप लगाए ।

प्रचण्ड–माधव पक्षले जनता हसाँउने बाहेक ओलीले अरु केही नगरेको भन्दै अब के मान्छे मार्दै, विधुवा बनाउदै हिडुँ त भनेर प्रश्न समेत गरे ।

 


Thali Mobile Pvt.Ltd.