भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

डा. इवामुरा अस्पताल घेराउ

डा. इवामुरा अस्पताल घेराउ

भक्तपुर । डा. इवामुरा अस्पतालले विरामीको इन्डोस्कोपीमा लापरवाही गरेको भन्दै स्थानीयले अस्पताल घेराउ गरेका छन् ।

४७ वर्षीय लक्ष्मीकुमार लाखाजुको इन्डोस्कोपी गर्दा लापरबाही गरेको भन्दै उनको ज्यान जोखिममा परेको पीडित परिवारले आरोप लगाउदै  स्थानीयसहित अस्पतालमा घेराउ गरेका हुन् । चिकित्सकको हेलचक्रयाइँपूर्ण इन्डोस्कोपीका कारण विरामीकाे मुटुमा क्षति पुगेकाे परिवारको आरोप छ ।

डा. इवामुरा अस्पताल भक्तपुरले मृत्यु भयो भनेको विरामी अहिले नर्भिक अस्पतालमा अन्तिम अवस्थामा मृत्युसँग लड्दै भेन्टिलेटरमा उपचार भइरहेको भन्दै पीडित परिवारले अाक्राेष व्यक्त गरेकाे छ । पटक पटक यस्तो घटना दोहर्याएका कारण अस्पताल घेराउ गर्नु परेको पीडित पक्षले बताएको छ । अस्पताल प्रशासनले भने कुनै प्रतिक्रिया दिएकाे छैन ।

भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/701077907164824/

 


Thali Mobile Pvt.Ltd.