भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

तालिम तथा रोजगार व्यवसायी महासंघको महाधिवेसन सम्पन्न, नयाँ कार्यसमिति चैन

तालिम तथा रोजगार व्यवसायी महासंघको महाधिवेसन सम्पन्न, नयाँ कार्यसमिति चैन

काठमाडाैं । ‘सिप र दक्षता-आजको आवस्यकता’भन्ने मूल नारा र सम्पुर्ण नेपालीहरुलाई Skilling, Re-Skilling र Up-Skilling उद्देस्यका साथ चुनावी मैदानमै होमिएको अच्युत नेपाल सुमह विजय भ​एसंगै अबकाे तीन वर्ष महासंघको नेतृत्व गर्नेछ ​।

कोराेना महामारीका कारण बढ्दो बेरोजगारी ब्यबस्थापन र आम युवा-युवतीहरुलाई व्यावसायिक तालिम​, ट्रेनिङ​, प्रदान गर्ने लक्ष्य लिएकाे महासंघले जनाएकाे छ ।

दक्ष जनशक्ति उत्पादन गरी उनीहरुको राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा समुचित व्यबस्थापन गर्ने ठुलो चुनौती झेल्दै अघि बढ्ने महासंघकाे दावी छ ​। यसैबीच नेपाल तालिम तथा रोजगार व्यावसायी महासंघ(FPTEN)को बागमती प्रदेशको अध्यक्षमा बद्रि प्रसाद दाहाल चयन भ​एका छन​ । दाहाल काठमाडौको बागबजार स्थित सि.टि.एफ.नामक सस्थाका संचालक हुन​।

नयाँ कार्यसमिति
१- अच्युत प्रसाद नेपाल – अध्यक्ष​
२- चन्द्र साउद – निवर्तमान अध्यक्ष​
३- प्रमोद बाँनिया – बरिष्ट उपाध्यक्ष​
४- भरत तिमिल्सिना – उपाध्यक्ष
५- लोक बहादुर बोहरा – उपाध्यक्ष
६- छत्र बहादुर बम – महासचिव​
७- नारायण प्रसाद अदिकारि – सचिव​
८- लक्ष्मी शर्मा – कोषाध्यक्ष
९- दिपक राजभाट – सदस्य
१०- शुष्मा रावल – सदस्य
११- सुमन पौडेल – सदस्य
१२- भिम पौडेल​ – सदस्य
१३- इन्दु आचार्य​ – सदस्य
१४- यज्ञ राज पाण्डे – सदस्य
१५- राजन के सि खत्रि – सदस्य
१६- हिरा बहादुर महर्जन​ – सदस्य
१७- रोजेल जि पुन​ – सदस्य
१८- प्रेम ब पुन​ – सदस्य
१९- भिम भुजेल​ – सदस्य
२०- विजय श्रीवास्तव​ – सदस्य
२१- मान बहादुर साउद​ – सदस्य
२२- सिपि शर्मा नेपाल​ – सदस्य
२४- राम रतन यादव​ – सदस्य
२५- कष्ण शाह -पदेन सदस्य (प्रदेश न.१. अध्यक्ष​)
२६- राकेश शाह -पदेन सदस्य (प्रदेश न.२. अध्यक्ष​)
२७- बद्रि प्रसाद दाहाल -पदेन सदस्य (प्रदेश न.३. अध्यक्ष​)
२८- कैलाश कुमार रञित -पदेन सदस्य (प्रदेश न.४. अध्यक्ष​)
२९- सतिष कुमार अधिकारी -पदेन सदस्य (प्रदेश न.५. अध्यक्ष​)
३०- उपेन्द्र शाहि -पदेन सदस्य (प्रदेश न.६. अध्यक्ष​)
३१- प्रमोद पाठक -पदेन सदस्य (प्रदेश न.७. अध्यक्ष​)

Mohotsav


Thali Mobile Pvt.Ltd.