भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

तीन जनाको हत्या, दाई पक्राउ

तीन जनाको हत्या, दाई पक्राउ

उदयपुर । बेलका नगरपालिकामा एकै परिवारका तीनजनाको बीभत्स हत्या भएको छ ।

बेलका–७ मा स्थानीय ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीय सरिता बस्नेत र १२ वर्षीय छोरा सुजन बस्नेतको बीभत्स हत्या भएको प्रदेश–१ प्रहरी प्रवक्ता एसपी नविनराज राईले बताए ।

हत्या आरोपमा ४० वर्षीय नरबहादुर बस्नेत पक्राउ परेका छन् । नरबहादुर नाताले राजकुमारका दाइ भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीय वालिङ खोलामा बस्नेत परिवारका ३ जनाकै हत्या भएको हो । घटनाबारे अनुसन्धान भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.