भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

थप १४७ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १८,२४१ पुग्यो (भिडियो)

थप १४७ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १८,२४१ पुग्यो (भिडियो)

८ श्रावण २०७७ काठमाडौं । थप १४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा संक्रमण पोजेटिभ देखिएको हो ।

भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/383302109311256/

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १८ हजार २ सय ४१ जना पुगेको छ । बिहीबार थप १५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १२ हजार ८ सय ४० जना उपचारपछि निको भएका छन् । नेपालमा हालसम्म ४३ जना संक्रमितको मृत्यु भएको छ।

 


Thali Mobile Pvt.Ltd.