थप ५८ जनाको मृत्यु

थप ५८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा संक्रमणबाट देशभर थप ५८ जनाले ज्यान गुमाएका छन् । थप ८६५९ जनामा संक्रमण पुष्टि भएको छ ।

पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.