भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दीपिकासंग दीपकको ‘कृष्ण लीला’

दीपिकासंग दीपकको ‘कृष्ण लीला’

काठमाडौं । पुष्प खड्का र दीपिका प्रसाईंको शीर्ष भूमिकामा ‘कृष्ण लीला’ फिल्म निर्माण हुने भएको छ । लकडाउनले पछारिएको फिल्म क्षेत्र पछिल्लो समय सलबलाउन थालेको छ । दीपक ओलीले निर्देशन गर्ने सो फिल्ममा कलाकारले फिल्म साइन गरिरहेका छन् ।

‘कृष्ण लीला’ निर्माण टिमका अनुसार कमेडी कथामा आधारित फिल्म हुनेछ । फिल्ममा पुष्प र दीपिकासँगै रविन्द्र झा, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहने जनाइएको छ । सम्भव भएसम्म यो फिल्म असोज १५ गतेदेखि फ्लोरमा जाने तयारी गरिएको टिमले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.