भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

दैलेखमा निषेधाज्ञा : ठाटीकाँध गाउँपालिकाका सबै नाका बन्द

दैलेखमा निषेधाज्ञा : ठाटीकाँध गाउँपालिकाका सबै नाका बन्द

८ साउन २०७४ दैलेख । कोरोना भाइरस समुदायमा फैलिएपछि दैलेखमा निषेधाज्ञा जारी गरिएको छ । स्थानीय १६ जनाको स्वाव परीक्षण पोजेटिभ देखिएपछि ठाटीकाँध गाउँपालिका प्रवेश गर्ने सबै नाका पूर्णरुपमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

रामघाट खोला, स्याउलेकाँध, भर्तालेक, खामपाटे मटेला भित्रका नाकामा कुनै पनि भेटघाट, जमघट, भीडभाड र आवतजावत नगर्न ८ गते दिउसो १२ वजेबाट बन्द गरिएको हो ।

अर्को आदेश नआएसम्म निषेधाज्ञा उलंघन गर्न खोजिए कानुन बमोजिम कडा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ । साथै घरबाहिर निस्किदा अनिकार्य मास्क लगाएर सुरक्षित रहन आग्रह गरेको छ ।
जिल्ला प्रशासनद्धारा जारी निषेधाज्ञा…nisedhagya

 


Thali Mobile Pvt.Ltd.