भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

नाका खोलेर हुम्लामा खाद्यान्न

नाका खोलेर हुम्लामा खाद्यान्न

हुम्ला । हिमपातका कारण सदरमुकामसँग सम्बन्ध टुट्ने हुम्लाको लिमी उपत्यका र आसापासका गाउँमा हिल्सा नाकाबाट सामग्री आयात गरिएको छ।

कोरोना जोखिमका कारण बन्द रहेको नाका एक दिनका लागि खोलेर दैनिक उपभोग्य सामान आयात गरिएको हो । आइतबार चिनियाँ बजारबाट एक करोड रुपैयाँ बराबरको दैनिक उपभोग्य सामान किनेर ल्याइएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले बताए ।

दुई वटै नाका खोल्न लगाएर नाम्खा गाउँपालिकाको लिमी उपत्यकाका गाउँसहित अरू वडाका लागि सामग्री खरिद गरी ल्याइएको हो ।

 


Thali Mobile Pvt.Ltd.