भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

निजामती दिवस यसरी मनाउन निर्देशन

निजामती दिवस यसरी मनाउन निर्देशन

काठमाडौ । कोरोना भाइरसको महामारीका कारण बन्दाबन्दीको नियम पालना र स्वास्थ्य मापदण्ड अपनाएर सम्भव हुने कार्यक्रम मात्र संचालन गर्न सरकारले निर्देशन दिएको छ ।

यस वर्षको निजामती सेवा दिवसमा संघ, प्रदेश र स्थानीय गरी तीनै तहलाई यस्तो निर्देशन दिएको हो । निजामती सेवा दिवस मूल समारोह समितिका संयोजक मुख्य सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा बसेको बैठकले सङ्क्रमणको जोखिम बढ्दै गएकोले निजामती सेवा पुरस्कार प्रदान गरिने कर्मचारीको नामावली १५ दिनको सूचना सूचना तथा सञ्चार मन्त्रालयको वेवसाइटमा प्रकाशन गर्ने निर्णय गरेको छ ।

हरेक वर्ष भदौ २२ गते यो दिवस मनाउने गरिन्छ । बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमको संयोजकत्वमा ११ सदस्यीय निजामती सेवा दिवस कार्यक्रम संयोजन उपसमिति पनि गठन गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.