भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

निषेधाज्ञामा पनि दाउन्नेमा बस दुर्घटना चार जनाको मृत्यु

निषेधाज्ञामा पनि दाउन्नेमा बस दुर्घटना चार जनाको मृत्यु

काठमाण्डौ । नवलपरासी पश्चिममा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । काठमाण्डौबाट रुकुम पश्चिमको लागि छुटेको बस नवलपरासी पश्चिममा दुर्घटना भएको हो । दुघर्टनामा घाइते भएर भागेका बस चालकलाई प्रहरीले पक्राउ गरेर अस्पताल पुर्‍याएको जनाएको छ ।

दाउन्नेको जंगल खुर्सानीखोलाबाट ना ५ ख २७१३ नम्बरको बस खस्दा चार जनाको घटनास्थलमै ज्यान गएको र केही घाइते भएको प्रहरीले जनाएको छ । ज्यान जानेमध्ये रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाकी कल्पना पुनको मात्रै परिचय खुलेको जनाइएको छ । ।

 


Thali Mobile Pvt.Ltd.