भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

नेकपा भित्रको किचलो मिलाउन पौडेललाई जिम्मेवारी

नेकपा भित्रको किचलो मिलाउन पौडेललाई जिम्मेवारी

३० साउन २०७७ काठमाण्डौ । दुई अध्यक्ष र गुटउपगुट पार्टीभित्र मौलाउदै गएपछि किचलो समाधानका लागि सुझाव पेस गर्न सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेललाई जिम्मेवादी तोकिएको छ ।

एक कार्यदल गठन गरेर पौडेलको संयोजकत्वमा नेताहरु भीम रावल, शङ्कर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे सदस्य रहेका छन् । नेकपाभित्र पार्टी एकता भएपछि लामो समयदेखि नेतृत्वसम्बन्धी विवाद कायमै छ ।

 


Thali Mobile Pvt.Ltd.