भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

नेपाल र आयरल्यान्ड भिड्दै

नेपाल र आयरल्यान्ड भिड्दै

काठमाण्डौं । ओमानमा भइरहेको चार देशीय टी–२० श्रृङ्खलाको अन्तिम खेलमा नेपाल आज आयरल्यान्डसँग भिड्दै छ ।

खेल अल अमिरात क्रिकेट मैदानमा दिउँसो ३ः४५ बजे हुनेछ । नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको थियो भने दोस्रो खेलमा यूएईसँग २५ रनले पराजित भएको थियो ।

आजको खेलसँगै नेपालको आईसीसी टी–२० विश्व कप ग्लोबल छनोट ए का लागि सम्पूर्ण तयारी पूरा हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.