भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरको शैक्षिक गुणस्तर सुधारमा प्राध्यापकहरूको भूमिका महत्वपूर्ण : मेयर प्रजापति | सरकारी सफ्टवेयर र सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन | विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरण | महाराजगञ्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा सम्बन्धी ८ वर्षअघिको निर्णय उल्ट्याइयो | नयाँ शैक्षिक सत्रमा अन्योल : सरकार र स्थानीय तहबीच निर्णय बाझिँदा अभिभावक दोधारमा | बाँकेमा सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा | सीमानाकामा कडाइपछि भारतीय बजारतर्फ नेपाली उपभोक्ताको चहलपहल ८० प्रतिशतले घट्यो | ‘हाम्रो पृथ्वी : हाम्रो शक्ति’ नारासहित आज विश्व पृथ्वी दिवस मनाइँदै |

नेमकिपा ठाटीकाँघ गाउँ समिति उपाध्यक्ष रिजालको निधिन

नेमकिपा ठाटीकाँघ गाउँ समिति उपाध्यक्ष रिजालको निधिन

दैलेख ।  नेपाल मजदुर किसान पार्टी दैलेख जिल्ला ठाटीकाँध गाउँपालिका समितिका उपाध्यक्ष तथा वडा नं ४ धनकोटका नेमकिपा वडा समितिका सचिव प्रशुराम रिजालको मृत्यु भएको छ । शनिबार घास काट्न गएको वेला रुखबाट लडेर घाइते भएका रिजालको कर्णाली प्रदेशको राजधानी सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो ।

रिजालले कामदार जनताको मुक्तिको निम्ति खेलेको भूमिका अतुलनिय रहेको नेपाल मजदुर किसान पार्टी ठाटीकाँध गाउँ समितिले जनाएको छ । सर्वहारा वर्गको हकहितका निम्ति रिजालले चालेका पाइलालाई कदापी पछाडी फर्किन नदिने र सदा कामदार जनताको पक्षमा सर्घष गर्ने गाउँ समिति ठाँटीकाधले अठोट गरेको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.