भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

पशुपति क्षेत्रका व्यापारीक भवनमा समितिको नयाँ निर्देशन

पशुपति क्षेत्रका व्यापारीक भवनमा समितिको नयाँ निर्देशन

१४ असार २०७७ काठमाडौं । पशुपत्ति क्षेत्रमा रहेका व्यवसायीक भवन र जग्गाको भाडा व्यवस्थित गर्न पशुपत्ति क्षेत्र विकास कोषलाई राष्ट्रिय सरोकार तथा समन्वयन समितिले सुझाव दिएको छ ।

कोषको नाममा रहको २ सय ६५ रोपनी जग्गा व्यवसायीक भवन, व्यक्तिका नाममा समेत रहेका ती भवनबाट समयानुकुल भाडा वृद्धि गर्नेगरी समितिले सुझाव दिएको हो । पशुपत्ति क्षेत्र विकास कोषको नाममा रहेको कुल ५ सय १८ मध्ये ४ सय ६१ मात्रै सम्पदाहरुल देखिएको र उचित संरक्षण पनि हुन नसकेको समितिले जनाएको छ ।

मुल भट्टले सपथ खाने ११ शिवलिङ्ग मध्ये १ शिवलिङ्ग मानिसको घरैभित्र रहेको र संरक्षण समेत हुन नसकेको उल्लेख छ ।भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले पशुपत्ति क्षेत्रको जग्गा राज्य गुठीको नाममा रहेकाले राज्यको पनि अधिकार नहुने र अरुले प्रयोग गर्न नपाउने समिति बैठकमा बताएकी छन् । गुठीको जग्गामा एक इन्च पनि जग्गा मिच्ने अधिकार कसैलाई नरहेको ठहर बैठकमा गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.