भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

पाँचथरमा पहिरोको वितण्डा : तीन जनाको मृत्यु

पाँचथरमा पहिरोको वितण्डा : तीन जनाको मृत्यु

काठमाडौं । अविरल वर्षापछिको पाँचथर पहिरोमा पुरिएका ३ जनामध्ये एक जनाको शव फेला परेको छ । सिदिन बजार नजिकै रहेको रुपलाल मगरको घर पहिरोले पुर्दा तीन जना बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ ।

पहिरोमा ४२ वर्षीय रुपलाल मगर, उनको ३८ वर्षीय श्रीमती गोमा मगर र १९ वर्षीय भतिजी एलिसा मगर बेपत्ता भएका थिए । रुपालालको शव फेला परेको र अरू दुई जना अझै बेपत्ता रहेको पाँचथर प्रहरीले जनाएको छ । पहिरोले घर पुरिँदा फालेलुङ गाउँपाकिा–७ मा २ जना अझै बेपत्ता छन् । उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.