काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच एक्कासी भेटवार्ता भएको छ ।
आइतबार प्रधानमन्त्रीलाई भेट्न सभामुख सापकोटा प्रधानमन्त्री निवास पुगेका हुन ।
संसदमा विचाराधीन विधेयक अघि बढाउने र संसद सञ्चालनको विषयमा छलफल गरिएको बताइएको छ ।