भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

भागदौड मच्चिँदा ४४ जनाको मृत्यु

भागदौड मच्चिँदा ४४ जनाको मृत्यु

काठमाडौं । इजरायलको उत्तर पूर्वीमा अवस्थित धार्मिक समारोहमा भागदौड मच्चिँदा ४४ जनाको मृत्यु भएको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यसलाई गम्भीर क्षति भएको प्रतिक्रिया दिएका छन् । हताहती भएकाहरुका लागि प्रार्थाना गरिरहेको उनले बताएका छन् । इजरालयको राष्ट्रिय संकटकालीन सेवा मेगान डेभिड अडोम (एमडीए)ले मृतकको एकिन संख्या उल्लेख नगरे पनि दर्जनौं घाइते भएको बताएको छ ।

इजरायलमा कोरोना महामारी सुरु भएयता पहिलोपल्ट सबैभन्दा धेरै मानिस एकै ठाउँमा जम्मा भएका हुन् । माउन्ट मेरोन पहाडको फेदीमा आयोजित लेग बी’ओमार पर्वका लागि दशौं हजार यहुदीहरु भेला भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.