भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

भारतबाट ५० लाख सिरिन्ज नेपाल आपूर्ति गरिदै

भारतबाट ५० लाख सिरिन्ज नेपाल आपूर्ति गरिदै

काठमाण्डौ । सरकारले कोरोना विरुद्धको खोप अभियानलाई प्रभावित हुन नदिन भारबाट सिरिन्जको आपूर्ति थालिएको जनाएको छ । सिरिन्ज अभाव भएमा केही जिल्लामा अभियान प्रभावित हुने भएपछि सरकारले भारतबाट सिरिन्ज आपूर्तिको थालनी गरेको हो ।

सिरिन्जको अभावका कारण खोप अभियान प्रभावित नहोस् भन्नका लागि भारतबाट ५० लाख सिरिन्ज ल्याउने तयारी भइसकेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जनाएको छ । देशभर एक करोड २२ लाख ४० हजार डोज खोप मौज्दात रहेपनि खोप अभियानले सोचे जति गति लिन नसकेपछि १२ देखि १७ वर्षसम्मका बालबालिकालाई वितरण भइरहेको खोप सुरक्षित भएकाले ढुक्क भएर लगाउने मौका नगुमाउन सरकारले सुझाव दिएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.