भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

भारतविरूद्धको टी–ट्वान्टीमा इंग्ल्यान्डको अग्रता

भारतविरूद्धको टी–ट्वान्टीमा इंग्ल्यान्डको अग्रता

काठमाडौँ । इंग्ल्यान्डले भारतविरूद्धको ५ खेलको टी–ट्वान्टी सिरिजमा १–० को अग्रता बनाएको छ ।

अहमदाबादमा भएको खेलमा भारतले दिएको १ सय २५ रनको लक्ष्य इंग्ल्यान्डले १५ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो । इंग्ल्यान्डको जितमा जासन रोयले ४९ रन जोड्दा जोस बटलरले २० रन बनाए । जोनी बेयर्स्टोले अविजित २६ रन बनाए ।

डाविड मालन २४ रनमा अविजित रहे । भारतका युजभेन्द्र चाहल र वासिङ्गटन सुन्दरले १र१ विकेट लिए । पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय २४ रन बनाएको थियो ।

 


Thali Mobile Pvt.Ltd.