भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

भारतीय कलाकारका कारण सुनसरीमा भडप, प्रहरीसहित पाँच जना घाइते

भारतीय कलाकारका कारण सुनसरीमा भडप, प्रहरीसहित पाँच जना घाइते

काठमाडौं । सुनसरीमा भारतीय कलाकार खेसरीलाल यादवका कारण झडप भएपछि पाँजना घाइते भएका छन् । सुनसरीको बर्जु महोत्सवमा मंगलबार भएको झडपमा प्रहरीसहित पाँच जना घाइते भएका हुन । कलाकार यादवलाई हेर्न गएका दर्शकलाई टिकट बिना प्रवेश निषेध गरेको पछि प्रवेश शुुल्क महँगो भएको भन्दै महोत्सव हेर्न आएकाले विरोध जनाएपछि झडप भएको थियो ।

महोत्सव हेर्न आएका सीताराम महतो, रञ्जित मेहता र अन्य प्रहरी घाइते भएको जनाइएको छ । हरेक वर्ष माघमा हुँदै आएको बर्जु महोत्सवमा अघिल्लो वर्ष पनि भारतीय कलाकार यादव आउँदा झडप भएको स्थानीयको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.