भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भीषण वर्षाका कारण पाकिस्तानमा २८ जनाको ज्यान गयो

भीषण वर्षाका कारण पाकिस्तानमा २८ जनाको ज्यान गयो

एजेन्सी । भीषण वर्षाका कारण पाकिस्तानमा २८ जनाको मृत्यु भएको छ भने डेढ सय बढी घाइत भएका छन् । पाकिस्तानको खैबर पख्तुन्ख्वा र पञ्जाव प्रान्तमा हावा हुरीसहितको वर्षाले कैयौं घरहरु भत्किदा २८ जनाको मृत्यु भएको हो । यस क्षेत्रमा सडक छेउका रुख समेत ढलेका छन् ।

पाकिस्तानमा गत वर्ष अभूतपूर्व वर्षाका कारण झण्डै १८ सय मानिसको मृत्यु भएको थियो भने ३ करोड ३० लाख मानिस विस्थापित भएका थिए । असिना पानीले खैबर पख्तुन्ख्वामा २५ र पञ्जावमा कम्तिमा तीन जनाको मृत्यु भएको प्रान्तीय सरकारहरुले बताएका छन् । पाकिस्तान सरकारले प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरणका लागि सेना परिचालन गरेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.