भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

भ्रष्टाचार बिरुद्ध नागरिक अगुवाहरुले प्रदर्शन गरे

भ्रष्टाचार बिरुद्ध नागरिक अगुवाहरुले प्रदर्शन गरे

काठमाडौं । भ्रष्टाचारबिरुद्ध नागरिक अगुवाहरुले प्रदर्शन गरेका छन् । भ्रष्टाचारीहरुलाई तत्काल कानूनी दायरामा ल्याइ कारबाही गर्न माग गर्दै शनिबार काठमाडौंको माईतीघर मण्डलामा नागरिक अगुवाहरुले बिरोध प्रदर्शन गरेका हुन् । बिरोध प्रदर्शनमा सहभागी काजीबहादुर घिमिरेले यो सरकारको विश्वास नै नभएको र विश्वास नभएकै कारण युवा नेताहरु जन्मिरहेको बताए ।

उनले जनतालाई आँखामा छारो हालिरहेको बताउदै प्रदर्शनमा सहभागी भावना राउतले जनताले देशको सुरक्षा गर्नका लागि पठाएका मानिसहरु भ्रष्टाचारी बनिरहेकाले सबै नागकिरले आवाज उठाउनुपर्ने बताइन । नागरिक अगुवासहितको टोलीले माईतीघरमा जम्मा भएर भ्रष्टाचार बिरोधी विभिन्न सांगीतिक प्रस्तुती समेत दिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.