भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

मकवानपुरमा बस दुर्घटना, दुुई जनाको मृत्यु

मकवानपुरमा बस दुर्घटना, दुुई जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा बस दुर्घटना हुँदा दुुई जनाको मृत्यु भएको छ । मकवानपुर जिल्लाको मनहरिमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा बसका सहचालक नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–४ का २२ वर्षीय सुवास श्रेष्ठ र बसमा रहेका त्यहीँ ठाउँका २९ वर्षीय शम्भु दराई मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ना ४ ख ४४५४ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका–६ मा दुर्घटना भएको हो ।

 


Thali Mobile Pvt.Ltd.