भर्खरै : Sorry, your browser does not support inline SVG.
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदी बैतडीबाट पक्राउ | संसदीय मर्यादा उल्लंघन गरेको आरोप लगाउँदै हर्क साम्पाङद्वारा प्रधानमन्त्रीको राजीनामा माग | ट्रम्प–सी भेटवार्तामा व्यापार सम्झौतामा जुटेन ठोस सहमति | होल्डिङ सेन्टरमा १९ दिन बित्दा पनि अन्योलमा सुकुमवासी, स्क्रिनिङमै अलमलियो सरकार | बालेन सरकारले राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालय मातहत ल्यायो | सरकारसमक्ष ६ बुँदे सर्त अघि सार्दै जेनजीले बहिष्कार गरे संविधान संशोधन कार्यदलले बोलाएको छलफल | भारतले किन लगायो चिनी निर्यातमा प्रतिबन्ध ? | उत्तर प्रदेशमा शक्तिशाली आँधी, ५६ जनाको मृत्यु |

महाकालीमा खतरा बढ्यो

महाकालीमा खतरा बढ्यो

१५ श्रावण २०७७ कञ्चनपुर । अविरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि त्यहाँ खतरा बढिरहेको छ ।

महाकालीमा पानीको बहाव बिहानदेखि बढिरहेकाले खतरा उत्पन्न भएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले बताए ।

अहिले नदीमा पानीको बहाव एक लाख ९६ हजार ९४० क्युसेक मापन गरिएको छ । सवारी साधन पूर्णरुपमा बन्द छन् भने महाकाली नदी छेउका बस्तीमा खतरा आउन नदिन र सुरक्षित रहन आग्रहसमेत गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.