भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

महिला लिगमा आज दुई खेल

महिला लिगमा आज दुई खेल

काठमाण्डौ । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुनेभएका छन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलामा बिहान साढे ११ बजे त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिका उदयपुर खेल्ने छन् ।

आर्मी ५ खेलमा १० अंक जोडेर लिगको दोस्रो स्थानमा छ भने चौदण्डीगढी अंकविहीन रहँदै पुछारमा छ । अंक तालिकामा एपीएफ क्लब शीर्ष स्थानमा छ । यस्तै, आजै हुने अर्को खेलमा नेपाल पुलिस क्लब र विराटनगर महानगरपालिका खेल्ने छन् ।

खेल दिउँसो साढे दुई बजे हुनेछ । पुलिस ५ खेलमा ८ अंक जोडेर तेस्रो स्थानमा छ भने विराटनगर ७ अंकका साथ पाँचौं स्थानमा छ ।

 


Thali Mobile Pvt.Ltd.