भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

मोटरसाइकल दुर्घटना हुँदा धनुषामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा धनुषामा एक जनाको मृत्यु

काठमाडौं । मोटरसाइकल दुर्घटना हुँदा धनुषामा एक जनाको मृत्यु भएको छ । सोमबार राति धनुषाको जनकपुर उपमहानगरपालिका–४ कटैया चौरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

ज ७ प ५२३ नम्बरको मोटरसाइकल कुकुरलाई बचाउने क्रममा अनियन्त्रित भई दुर्घटना हुँदा धनुषाकै मुखियापट्टीका ४४ वर्षीय विजय कुमार साहको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । साहको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।

 


Thali Mobile Pvt.Ltd.