भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु दुई जना घाइते

ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु दुई जना घाइते

काठमाडौं । ट्रयाक्टर दुर्घटना हुँदा रुकुम पूर्वमा दुई जनाको ज्यान गएको छ । रा १ त १६१६ नम्बरको ट्र्याक्टर सिस्ने गाउँपालिकामा शुक्रबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दादीङका १५ वर्षका आकाश बुढा र ५० वर्षीया नन्दी बुढाको ज्यान गएको हो । दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइतेको रुकुम पूर्वकै अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.