रैनादेवीका स्थानीयको अँध्यारोमा बास

रैनादेवीका स्थानीयको अँध्यारोमा बास

Rainadebi

विद्युत् नहुँदा बस्ती नै अँध्यारोमा बस्न बाध्य भएको पुनले बताए । क्षतिग्रस्त क्षेत्र पटुवाचोर, खुनधारा र नेपानेलगायतका बस्तीका पिडीतलाई कालोतार र विद्युत् मिटरबक्स पठाउने गरी काम भइरहेको गाउँपालिका अध्यक्ष रामबहादुर कार्की बताए ।

 


Thali Mobile Pvt.Ltd.