भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

वडा अधिवेशन गर्न देउवा तयार

वडा अधिवेशन गर्न देउवा तयार

काठमाडौं । नेपाली कांग्रेस ७७ वटै जिल्लामा एकसाथ वडा अधिवेशन गर्ने सहम भएको छ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवासँग भएको सहमती अनुृसार काँग्रेस ७७ जिल्लामा एक साथ वडा अधिवेशन गर्न सहमत भएको हो । प्रधानमन्त्रीसमेत रहनु भएका सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच भएको भेटमा देशभरका सबै वडामा एकैदिन अधिवेशन गर्ने सहमति भएको नेपाली काँग्रेसल जनाएको छ ।

छलफलका क्रममा देउवाले जिल्ला सभापतिका मागको सम्बोधन गर्न र १८ भदौमै वडा अधिवेशन गर्ने विषयमा सहमति जनाएको नेताहरुले बताएका छन् । कांग्रेसका पौडेलपक्षीय जिल्ला सभापतिहरू क्रियाशील सदस्यको सूची सार्वजनिक गर्नुपर्नेलागयत तीनबुँदे माग राखेर यही भदौ ९ देखि रिले अनशनमा छन्। त्यस्तै आज जिल्ला सभापतिहरूको धर्ना र अनसन स्थगित गराउने तयारी समेत रहेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.