भर्खरै : Sorry, your browser does not support inline SVG.

विद्यार्थीहले देखाए प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा

विद्यार्थीहले देखाए प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा

सिरहा । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यार्थीहरुले कालोझण्डा देखाएका छन् ।

नेता हेमनारायण यादवको १७ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन सिरहा पुगेका प्रधानमन्त्री ओलीलाई सदरमुकाम सिरहा बजारमा कालोझण्डा देखाएका हुन् ।

प्रहरीले कालोझण्डा देखाउने ५÷६ युवा तथा विद्यार्थीलाई नियन्त्रणमा लिएको कारबाही गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.